आधा बिरालो भेटिएपछी इन्टरनेटमा हंगामा

 तपाईले हिड्दा हिड्दै यदी आधा बिरालो बाटोमा देख्नु भयो भने के गर्नु हुन्छ । सायद अचम्मित हुँदै एकटक हेरिरहनु हुनेछ । यस्तै, तस्विर खिचेको छ गुगलेको क्यामराले । बाटोमा हिडिरहेको एक बिरालोको यस्तो तस्विर गुगलले खिचेको छ, जहाँ बिरालोको आधा शरिर मात्र देखिएको छ । गुगलले तस्विर खिच्ने क्रममा यस्तो अचम्मको तस्विर खिचेको हो । उक्त तस्विरपछी खिचिएको अर्को तस्विरमा अर्को उक्त बिरालोको पूरै शरिर देखिएको छ । 

भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होस् 

http://lacfashioncorner.blogspot.com/

No comments:

Post a Comment