

अन्य निजि क्याम्पस वा प्लसटूका केटीहरु केटासंग बाइकमा हिडने र गेष्ट हाउसतिर जाने गरेपनि कन्या क्याम्पसका केटीहरु त्यो अवसरवाट बञ्चित छन । क्याम्पसका शौचालयमा भाण्टा भेटिन थालेपछि शहरिया युवतीहरु यौनप्रति कति लालायित छन भन्ने देखिएको छ । इन्टरनेटको बढ्दो पहुँच र सामाजिक सञ्जालमा समेत सेक्स भिडियोहरु छरपष्ट पाइने थालेपछी यसको सामाजिक प्रभावको रुपमा यसलाइ ब्याख्या गरिएको छ।
यसका लागी सेक्स पस्किने चलचित्र देखि अश्लिल रियालिटी शो र हप्ता हप्तामा युवाका लागी भन्दै निकालिने भद्दा समाचारले भरिएका साप्ताहिकहरु पनि उत्तिकै जिम्मेवार रहेको सरोकारवालाहरु बताउँछन् । यौनप्रति अझै अनुदार समाजमा शहरीया युवतीले भाण्टा प्रयोग गरेर र मैथुन गरेर यौन प्यास पूरा गरेका छन । कन्या क्याम्पसको सिको अन्य प्लसटूका अन्य केटीहरुले पनि गर्न सुरु गरेका छन । सूचना प्रविधिको प्रयोग र इन्टरनेटका कारण केटीहरु सानै उमेरमा यौनप्रति आर्कषित बन्दै गइरहेका छन । तर यसलाई पुर्णरुपमा नकारात्मक रुपमा भने लिन नसकिने यौन स्वास्थ्य विज्ञहरुको राय रहेको छ। यौन चाहना प्राकृतिक र सामान्य भएको र हस्तमैथुनको रुपमा केटिहरुले भाण्टाको प्रयोग नौलौ नभएको उनिहरुको तर्क रहेको छ।
भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होस्
No comments:
Post a Comment