प्रचण्डले नायिका रेखा भित्राए (माओवादी बनेपछि रेखा थापाले के भनिन् ?) हेर्नुस भिडियो खबर

 काठमाडौ, ४ जेठ । विगतमा सडकमा प्रचण्डसँग नाचेर चर्चा कमाएकी चर्चित अभिनेत्री रेखा थापालाई एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले आज औपचारिक रुपमा पार्टीभित्र छिराएका छन् । आज बिहान केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरिएको समारोहमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले पोलिटब्युरो सदस्य उर्मिला अर्यालका साथै रेखा थापालाई पार्टी भित्राएका हुन् । हेर्नुस भिडियो खबर  
भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होस् 



http://www.youtube.com/watch?v=2_O-tNh8t4o&feature=player_embedded

No comments:

Post a Comment