"शनि उपग्रहमा पनि नदि "


मानिसको अस्तिव रहेको भनिएको शनि ग्रहको सबै भन्दा ठुलो उपग्रह टाइटनमा पृथिबीको नाइल जस्तै भेटिएको छ।जहाँ पानि नबगेर हार्ड्रोकार्बन रसायन बगिरहेको छ।नासाको अन्तरिक्छ्ययानले टाइटनमा रहेको 250 माइल लामो नदि र आसपासमा रहेको उपत्यकाको फोटो लिन सफल भएको छ ।बैज्ञानिकहरुको  भनाइ अनुसार पृथिबी बाहेक ब्रमाण्ड पिण्डमा रहेको नदि यो पहिलो हो।यो नदि ट़ाइटनको उत्तरी ध्रुबिय ठाउँ पारगर्दै उत्तरी अक्छ्याम्समा रहेको तिन ठुला समुद्रको एक लिगेइया मेरमा गएर मिसिनेछ ।चन्द्रमा भन्दा 80%ठुलो टाइटनमा इथेन र मिथेन बडी        रहेको छ ।



No comments:

Post a Comment