नर्सिङ होम नजिकै एउटै पोकामा ८ वटा शिशू

 १० जेठ,काठमाडौ। जनकपुरको एक नर्सिङ होम नजिकै बिहिबार आठवटा मानव भ्रुण फेला भेटिएको छ। जनकपुर नगरपालिका ८ स्थित जानकी हेल्थ केयर सेन्टरनजिकै ती भ्रूण फेला परेका हुन् । प्रहरीले उक्त पोकालाइ लिएर अनुसन्धान जारी राखेको छ। भ्रुणहरु विभिन्न उमेर समुहको भएको प्रहरीले जनाएको छ। भ्रुणहरु नर्सिङ होमबाट नै आएको प्रहरीले अनुमान गरिएको छ।
 भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होस् 


No comments:

Post a Comment