बलात्कृत भएपछि १२ वर्षमै गर्भवती
९ जेठ, विराटनगर । १२ वर्षको उमेरमा बलात्कारीको शिकार बनेपछी एक बालिका गर्भवती बनेकी छिन् । १२ वर्षको उमेरमा बलात्कारमा परी गर्भवती भएकी झापाकी खुदुनाबारीको सिस्ने गाँउकी एक दलित बालिकाको भिनाजु पर्ने सुरेन्द्र विश्वकर्माले बलात्कार गरेका हुन् । भिनाजु पर्ने ४० वर्षीय सुरेन्द्रको घरमा टिभी हेर्न गएको बेला उसले आफ्नो बलात्कार गरेको बताएकी छिन् । ती बालिकाले आफू उनको घरमा टिभी हे्र्न गएको र उनकी छोरीसँग टिभी हेरिरहेका बेला आफ्नी छोरीलाई टाढाको पसलमा सामान किन्न पठाएर आफ्नो बलात्कार गरेको बताएकी छिन् ।
भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होस्
No comments:
Post a Comment