चीनका केटीहरुले टुप्पी बाँधेर पढ्न थाले...

हिन्दु धर्मग्रन्थहरुमा ऋषिमुनीहरुले आफ्ना चेलालाई टुप्पी बाँधेर पढ्न लगाएको पढ्न लगाएको प्रसंग पढ्न पाइन्छ । तर, आजकल चीनका युवतीहरुले उहिलेका ऋषिमुनीहरुको सिको गरेर टुप्पी बाँधेर पढ्न थालेका छन् ।



Chinese students tie their hair 1रातभरि पढ्दा निद्राबाट बच्न फुजिआन एग्रिकल्चर युनिभर्सिटीका दुई छात्राले टुप्पी बाँधेर पढ्न थाले । यो तस्वीर सामाजिक संजाल वीबोमा अपलोड भएपछि अहिले चीनका सोसल मिडियामा टुप्पी बहस चुलिएको छ ।
२० वर्षकी चेङ टेङ र २१ वर्षकी हुआङ ल लाई कामको बोझ ज्यादै थियो । उनीहरु रातभर जागै बस्नु पथ्र्यो । उनीहरुले एक इतिहासको किताबमा चिनियाँ स्कालर्सको माइन्ड अलर्ट गर्ने तरिकाबारे पढेका थिए । जसमा कपाललाई डोरीले बाँध्ने समेत उल्लेख थियो ।
आफूले यो तरिका अनपनाउँदा धेरै हदसम्म फलदायी भएको चेनले बताइन् । अहिले चिनिया बिद्यार्थीमाझ यो ट्रिक निकै लोकप्रिय समेत भएको छ ।


Chinese students tie their hair



No comments:

Post a Comment